Logo

२०८३, आश्विन ९गते


images
images

मंगलबार सुनको मुल्यमा वृद्धि, हेर्नुहोस् कति छ आजको रेट 

मंगलबार सुनको मुल्यमा वृद्धि, हेर्नुहोस् कति छ आजको रेट 

images
  • मंगलबार सुनको मुल्यमा वृद्धि, हेर्नुहोस् कति छ आजको रेट 
    images
    images

    काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

    images
    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।

    images
    images
    images

    मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो ।

    images
    images
    images

    मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा तोकिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमै कारोबार भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।