आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघकाअनुसार मंगलबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोला तोकिएको छ ।
सोमबार छापावाल सुनको मूल्य ९३ हजार, चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology