Logo

२०८३, आश्विन ९गते


images
images

सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

images
  • सुन र चाँदीको मूल्य बढ्यो
    images
    images

    काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    आज तेजावी सुनको मूल्य एक लाख २ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    आज तेजावी सुनको मूल्य एक लाख २ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।