Logo

२०८३, श्रावण २७गते


images
images

पुलचोक कपको उपाधीमा सिद्धबाबा माविको ह्याट्रीक

पुलचोक कपको उपाधीमा सिद्धबाबा माविको ह्याट्रीक

images
  • पुलचोक कपको उपाधीमा सिद्धबाबा माविको ह्याट्रीक
    images
    images

    अनिष पन्थी, गुल्मी । तेस्रो पुलचोक कपको उपाधी सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले  जितेको छ। साउन ११ गतेदेखि सञ्चालन भएको तेस्रो पुलचोक कप शनिबार औपचारिक कार्यक्रमको आयोजना गरि समापन भएको हो।received_583227950053992.jpeg

    images
    images
    images


    पालुखा माध्यमिक बिधालय  इस्मा गाउँपालिका २ गुल्मीलाई ३-१ गोलले हराउँदै सिद्दबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले यस पटक पनि  प्रथम ट्रफि हात पारेको हो। यो जितसंगै  सिद्धबाबा माविले उक्त उपाधिमा ह्याटि्रक गरेको छ ।

    images
    images
    images

    कार्यक्रमको प्रथम पुरस्कार नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र , द्धितिय पुरस्कार नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो।तस्बिर :उपबिजेता पालुखा मावी

    images
    images
    images

    अन्य पुरस्कारमा हाइजेस्ट गोल स्कोरर, वेस्ट स्टाइगर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, इमर्जिङ्ग प्लेयर, फेयर प्ले अवार्डले खेलाडीलाई सम्मान गरिएको थियो।

    पुलचोक क्लबले महिला हरुको खेल राखेर आजसम्म राम्रो अस्तित्व कायम गरेको रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृता देवी कुँवरले बताइन।

    महिला हरु अगाडि बढन सक्देनन भन्ने जुन एउटा भ्रम छ त्यसलाइ चिर्न  पुलचोक स्पोटस कलबले महिलाको निम्ती खेल राखेकोमा धन्यवाद व्यक्त गरेकी छिन।

    प्रतियोगितामा विभिन्न विद्यालयबाट १० टिम दर्ता भएका थिए।क्लबले विगतका वर्षमा पनि आफ्नो बार्षिकोत्सवको अवसरमा छात्रा फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।