Logo

२०८३, मंसिर १३गते


images
images

गोधुली सहकारीको सातौँ वार्षिक साधारण सभा

गोधुली सहकारीको सातौँ वार्षिक साधारण सभा

images
  • गोधुली सहकारीको सातौँ वार्षिक साधारण सभा
    images

    देवदह । रुपन्देहीको देवदहमा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images
    images

    शनिबार सम्पन्न साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक पारदर्शिता, सदस्यको आर्थिक समृद्धि र संस्थागत विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    images
    images

    जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले सहकारी संस्थाहरू सदस्यहरूको आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले सहकारीको मूल मर्म बचत गर्ने बानीको विकास, उत्पादनमूलक क्षेत्रमा लगानी र सदस्यहरूलाई आत्मनिर्भर बनाउनु रहेको उल्लेख गरे ।

    images

    संस्थाका अध्यक्ष रमेशचन्द्र गैह्रेको अध्यक्षता भएको कार्यक्रममा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।