Logo

२०८३, मंसिर ९गते


images
images

सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

images
  • सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
    images

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज घटेको छ । 

    images
    images
    images

    आज सुनको मूल्य तोलाको ६५ सयले घटेर तोलाको दुई लाख ४१ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो  । 

    images
    images

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३०४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३१४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।