Logo

२०८३, कार्तिक २८गते


images
images

सुनचाँदी

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

images
  • आज सुनचाँदीको मुल्य कति पुग्यो ?
    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ३ सयले घटेर दुई लाख ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि गत आइतबार सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो  । 

    images
    images
    images

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत आइतबार चाँदी ३८१० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।