Logo

२०८३, मंसिर १२गते


images
images

अपराध

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ

images
  • दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
    images

    बुटवल । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा रूपन्देही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    गैडहवा गाउँपालिका-८, शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाललाई ५२ वर्षीय श्रीमान् कमल कुमालमाथि दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउरा प्रहार
  • # पक्राउ
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।