Logo

२०८३, मंसिर ३गते


images
images

राजनीति

पुन: पद प्राप्त गर्न पार्टीमा फर्किएको होइन- विद्या भण्डारी

पुन: पद प्राप्त गर्न पार्टीमा फर्किएको होइन- विद्या भण्डारी

images
  • पुन: पद प्राप्त गर्न पार्टीमा फर्किएको होइन- विद्या भण्डारी
    images

    काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले आफु पुन: पद प्राप्त गर्न पार्टीमा नफर्किएको स्पष्ट गरेकी छन्  । 

    images
    images
    images

    एमालेको जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले अब आफुले कुनै पद प्राप्त गर्न नलाग्ने बताउदै आफुले आफ्नो अनुभवबाट पार्टी राजनीतिलाई अगाडी बढाउदै देशका लागि योगदान गर्न आएको बताएकी छन् ।

    images
    images
    images

    भण्डारीले सरकारको काम बारे प्रश्न उठाउदै देशमा महंगी बढेको, शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको, राजनीतिक नेताहरुमाथि प्रतिशोधको आधारमा पक्राउ गर्ने गरिएको, प्रेसमाथि धरपकड गरिएको भन्दै प्रतिशोध र निषेधबाट अगाडी नबढ्न सरकारलाई चेतावनी दिएकी छन् ।

    images
    images

    उनले एमाले सधै राष्ट्रियता, स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको लागि आन्दोलन गर्न अग्रसर हुने बताउदै संवाद र सहकार्यबाट अगाडी बढ्न सरकारलाई सुझाव दिएकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्या भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।