Logo

२०८३, श्रावण २७गते


images
images

तम्घास  बजारको सरसफाइमा आफै जुटे नगरप्रमुख  पन्थी

तम्घास  बजारको सरसफाइमा आफै जुटे नगरप्रमुख  पन्थी

images
  • तम्घास  बजारको सरसफाइमा आफै जुटे नगरप्रमुख  पन्थी
    images
    images

    गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारको मुख्य ठाउँ जिल्ला प्रशासन  कार्यालय अगाडि जिल्ला समन्वय अगाडि ,चिदिचाैर र प्रहरी कार्यालय अगाडि हुदै जिल्ला अस्पताल तम्घास अगाडि सम्मको फाेहाेर कागजहरु कुहिने नकुहिने फाेहाेरहरु उठाउँनकाे लागि शनिबार बिहानै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख  खिलध्वज पन्थी हिडेका हुन ।

    images
    images
    images


    बजार क्षेत्रमा फाेहाेरहरु राख्ने डस्विनहरु भए पनि  जथाभावी रुपमा फालिएको फाेहाेरहरु आफुहरुले  संकलन गरेको नगरप्रमुख पन्थीले बताए। सबैले फाेहाेरलाई उचित ठाउँमा राखियो भने बजार दुर्गन्धित नहुने र सफा सहर हुने नगर प्रमुख पन्थीले बताए ।received_5571026856287502.jpeg

    images
    images
    images

     

    images
    images
    images

    शुक्रबार सबैलाई शनिबार बिहान सरसफाइ गरिने भनेर जानकारी गराईएको नगरप्रमुख पन्थीले बताए ।यो सरसफाइ अभियानलाई आगामी दिनमा अझ बृहत रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत  पन्थीले व्यक्त गरेका छन।

    सफा, सुन्दर अनि स्वच्छ रेसुङ्गा नगर बनाउने उद्देशका साथ रेसुङ्गा नगर बजार ( चिदिचौर, थ्री डि पार्क, सहिद चोक ) क्षेत्र सरसफाइ अभियानमा  अग्रसरता लिएको नगरप्रमुख पन्थीले जानकारी दिए। FB_IMG_1657949050865.jpg

    रेसुङ्गा नगरपालिका गुल्मीको आयोजना र नगर विकास तथा वातावरण संरक्षण संस्था तम्घास गुल्मीको सह-आयोजनामा जिल्ला समन्वय समिति  गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल नेपाल गुल्मी, नेपाली सेना, उधोग वाणिज्य संघ गुल्मी, निर्माण व्यवासयी, पत्रकार, आम नागरिक लगायत संबद्ध सबै पक्षको सहकार्य अनि उपस्थितिमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।