Logo

२०८३, कार्तिक १५गते


images
images

रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन

रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन

images
  • रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ ।

    images
    images
    images

    पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो ।

    images
    images
    images

    इच्छुक व्यक्तिले रास्वपाको आधिकारिक मोबाइल एपमा प्रवेश गरेर आवेदन दिन सक्ने पार्टीले जनाएको छ ।

    images
    images
    images

    आवेदनका लागि पार्टीको आधिकारिक एप प्रयोग गर्न सकिने रास्वपाले जानकारी दिएको छ ।

    एपको लिंक- https://rspnepal.page.link/app

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।