Logo

२०८३, आश्विन ९गते


images
images

रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपाको सचिवालय बैठक आज बस्दै

images
  • रास्वपाको सचिवालय बैठक आज बस्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बिहान १० बजे बस्ने गरि सचिवालय बैठक बोलाएका हुन् ।

    images
    images
    images

    पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौँमा बस्ने बैठकमा पार्टीका भोटेकोशी बाढीपछिको राहत तथा उद्धारको विषय र त्यसपछि उत्पन्न परिस्थितिको विषयमा छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।