Logo

२०८३, कार्तिक १४गते


images
images

समाचार

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान

images
  • सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान
    images
    images

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    असोज २० गते बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।