Logo

२०८३, आश्विन ९गते


images
images

सर्वोच्चबाट रेशम चौधरीको आममाफी सदर

सर्वोच्चबाट रेशम चौधरीको आममाफी सदर

images
  • सर्वोच्चबाट रेशम चौधरीको आममाफी सदर
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सदर गरेको छ ।

    images
    images
    images

    मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ १६ मा दिएको आमाफीविरुद्ध परेको रिट खारेज गरेको हो । 

    images
    images
    images

     चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध शारदा कडायतले चौधरीले आममाफी दिने जेठ १४ को निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् । कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।