Logo

२०८३, आश्विन ९गते


images
images

कानुन

सर्वोच्चको मुद्दा फाँटमा आगलागी

सर्वोच्चको मुद्दा फाँटमा आगलागी

images
  • सर्वोच्चको मुद्दा फाँटमा आगलागी
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरी आगलागी भएको छ । बुधबार बिहान आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    आगलागी विद्युत् शर्ट भएर भएको बताइएको छ । आगलागीबाट कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेका छन् । सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा आगलागी भएको हो ।

    images
    images
    images

    यसअघि सर्वोच्चमा दुई साताअघि पनि अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी हुदा महत्वपूर्ण कागजपत्र जलेका थिए, जसको अनुसन्धान जारी रहेकै बेला फेरी आगलागी भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।