Logo

२०८३, आश्विन २१गते


images
images

सेयर बजार

नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार

नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मा कारोबार भएको थियो । आज बैंकिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर ६.२५ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ समुन्नत योजना- २ को शेयर ५.२६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३२ करोड २१ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २९ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।