Logo

२०८३, आश्विन २०गते


images
images

सेयर बजार

नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार

नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार

images
  • नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५९ कम्पनिका ८९ लाख ५५ हजार २३० कित्ता शेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.११ प्रतिशतले बढेको छ भने सालपा विकास बैंकको शेयर ३.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सर्वोत्तम पेन्टसको शेयर ४.९४ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २३ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको १३ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।