Logo

२०८३, आश्विन २०गते


images
images

कांग्रेस महाधिवेशन

विश्वप्रकाश शर्माको वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता

विश्वप्रकाश शर्माको वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता

images
  • विश्वप्रकाश शर्माको वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images

    शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिलेसम्म वरिष्ठ उपसभापतिमा अन्य दाबेदार नदेखिएकाले शर्मा निर्बिरोध हुनसक्ने सम्भावना रहेको छ ।

    images
    images
    images

    काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ । जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ । 

    images
    images
    images

    काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।