गुल्मी।गुल्मीमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । जिल्ला गुल्मी मदने गाउँपालिका वडा नम्बर - १ अग्लुङका गुन्जमान बिष्टका १४ वर्षिय छोरा चन्द्र बिष्टको चट्याङ लागेर मृत्यु भएको हो ।
बिहान साढे चार बजेको समयमा घरमा आगो बाल्न लाग्दा अकस्मात परेको चट्याङ लागि घाइते भएका चन्द्रको स्थानिय मेडिकलमा सामान्य उपचार गरि थप उपचारको लागि गुल्मी अस्पताल तम्घास मा ल्याउने क्रममा बाटोमा नै मित्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology