Logo

२०८३, आश्विन १०गते


images
images

'एसपीपी' मा आफूलाई आरोपित नगर्न चेतावनी दिँदै संसदमा पड्किए ओली, भने - 'इनफ इज इनफ'

'एसपीपी' मा आफूलाई आरोपित नगर्न चेतावनी दिँदै संसदमा पड्किए ओली, भने - 'इनफ इज इनफ'

images
  • 'एसपीपी' मा आफूलाई आरोपित नगर्न चेतावनी दिँदै संसदमा पड्किए ओली, भने - 'इनफ इज इनफ'
    फाईल फोटो : केपी शर्मा ओली
    images
    images

    काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिएका छन् । 

    images
    images
    images

    आज साेमवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिएका हुन् । 

    images
    images
    images

    ओलीले एसपीपीबारे कहिले के भयो भन्ने विषयमा पनि संसदमा तर्क पेस गरेका छन् । उनले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाए । 

    images
    images
    images

    यसअघि आफ्नो सरकार हुँदा नेपाली कांग्रेसका नेता गगन थापाले अब त अत्ति भयो अर्थात् 'इनफ इज इनफ' भनेको कुरातर्फ सङ्केत गर्दै ओलीले भने,  ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इनफ इज इनफ, अब चाहिँ अति नै भयो ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।