Logo

२०८३, आश्विन १०गते


images
images

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने : बागमतिमा विष्णु पौडेल र लुम्बिनीमा नेम्वाङलाई जिम्मा

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने : बागमतिमा विष्णु पौडेल र लुम्बिनीमा नेम्वाङलाई जिम्मा

images
  • एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने : बागमतिमा विष्णु पौडेल र लुम्बिनीमा नेम्वाङलाई जिम्मा
    images
    images

    काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालय बैठकले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको एमालेले सातै प्रदेशका प्रशक्षिणक कमाण्डर तोकेको छ । जस अन्तर्गत प्रदेश १ मा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्ड, बागमतीमा उपाध्यक्ष बिष्णु पौडेल र गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संयोजकको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images

    यसैगरी, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदुरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण संयोजकको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images

    आइतबार सम्पन्न बैठकले १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ । बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न उपाध्यक्ष विष्णु पौडेको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।