Logo

२०८३, आश्विन ९गते


images
images

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज विहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५६ कम्पनिका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३  लाख १३ हजार १६८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी नेपाल लुब आयलको शेयर १२.४७ प्रतिशतले बढेको छ भने सोनापुर मिनरल्सको शेयर ७.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मिड सोलु हाइड्रोको शेयर ११.५८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३५ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टीलरीको ३५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।