काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ ।
भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology