Logo

२०८३, आश्विन ९गते


images
images

एशियाली खेलकुदमा बक्सिङतर्फ खगेन्द्रको विजयी शुरुवात

एशियाली खेलकुदमा बक्सिङतर्फ खगेन्द्रको विजयी शुरुवात

images
  • एशियाली खेलकुदमा बक्सिङतर्फ खगेन्द्रको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । जापानमा जारी एशियाली खेलकुद अन्तर्गत बक्सिङको प्रारम्भिक चरणको खेलमा नेपाली खेलाडी खगेन्द्र रोकामगरले शानदार जित हासिल गरेका छन् ।

    images
    images
    images

    बुधबार विहान भएको पुरुष ६० किलो तौल समुहको बाउट २४ मा रोकामगरले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५-० को स्कोरमा पराजित गरेका हुन् । खगेन्द्रको अर्को खेल कोसँग हुन्छ भन्ने तय हुन बाँकी रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।