Logo

२०८३, आश्विन ९गते


images
images

सवारी प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण र छड्के अनुगमन

सवारी प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण र छड्के अनुगमन

images
  • सवारी प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण र छड्के अनुगमन
    images
    images

    काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण तथा छड्के अनुगमन सुरु गरेको छ । वातावरण विभागले सवारीसाधनको प्रदूषण परीक्षण र अनुगमन थालेको हो ।

    images
    images
    images

    कार्यतालिकाअनुसार हप्तामा पाँच दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिने र त्यसमध्ये तीन दिन सडकमा सञ्चालन हुने सवारीसाधन र दुई दिन विद्यालयका सवारीसाधनको परीक्षण गरिने विभागले जनाएको छ ।

    images
    images
    images

    अनुगमनका क्रममा प्रदूषण मापदण्ड पालना भए–नभएको जाँच गरिने र परीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने वातावरण विभागले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।