Logo

२०८३, आश्विन ९गते


images
images

अत्यधिक वर्षाको पूर्वानुमानपछि देवदह–५ मा विपद् व्यवस्थापनको तयारी

अत्यधिक वर्षाको पूर्वानुमानपछि देवदह–५ मा विपद् व्यवस्थापनको तयारी

images
  • अत्यधिक वर्षाको पूर्वानुमानपछि देवदह–५ मा विपद् व्यवस्थापनको तयारी
    images
    images

    देवदह । मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै देवदह नगरपालिका–५ ले विपद् व्यवस्थापनको तयारी थालेको छ ।

    images
    images
    images

    सोमवार बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले वडामा हुनसक्ने सम्भावित विपद्का क्षेत्रबारे छलफल गर्दै आवश्यक तयारी अवस्थामा रहने निर्णय गरेको छ ।

    images
    images
    images

    बैठकले सम्भावित जोखिमका क्षेत्रमा विशेष निगरानी बढाउने तथा वडावासीलाई समेत सचेत गराउने निर्णय गरेको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए ।

    images
    images
    images

    अत्यधिक वर्षाका कारण हुनसक्ने डुबान, बाढी, पहिरो तथा अन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि वडा तहबाट आवश्यक समन्वय र तयारी गरिने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।