Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

images
  • प्रतिनिधिसभाको बैठक बस्दै
    images
    images

    काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक बस्दैछ । 

    images
    images
    images

    संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'संयुक्त राष्ट संघीय सामुन्द्रिक कानुनसम्बन्धि महासन्धि अन्तर्गतको  राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धि सम्झौतामाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।