Logo

२०८३, कार्तिक २६गते


images
images

गुल्मीदरबार गाउँपालिकामा मासिक २० युनिट सम्म बिद्युत महशुल गाउँपालिकाले तिरिदिने

गुल्मीदरबार गाउँपालिकामा मासिक २० युनिट सम्म बिद्युत महशुल गाउँपालिकाले तिरिदिने

images
  • गुल्मीदरबार गाउँपालिकामा मासिक २० युनिट सम्म बिद्युत महशुल गाउँपालिकाले तिरिदिने
    images

    गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले गाउँपालिकाका नागरिकले प्रयाेग गर्ने मासिक बिद्युत  महशुल तिरिदिने भएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले आर्थिक बर्ष ०७९/८० काे बजेट प्रस्तुत गर्दै गर्दा उनले गाउँपालिकाका नागरिकले प्रयाेग गर्ने बिद्युत महशुल गाउँपालिकाबाट भुक्तान हुने  बताएकि छन ।  गाउँपालिकाका नागरिकहरुलाई न्यूनतम २० युनिट सम्मको विद्युत महशुल गाउँपालिकाबाट भुक्तानी हुने तथा सामुदायिक बिद्युत प्रयाेग गर्नेहरुका हकमा १० युनिट सम्मको विद्युत महशुल गाउँपालिकाबाट नु:शुल्क उपलब्ध गराउँनकाे लागि रु २५ लाख रकम विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष ढेंगाले बताईन । गाउँपालिकाले  चालू खर्च तर्फ  ३४ कराेड १३ लाख ५४ हजार र  पुँजीगत तर्फ १२ कराेड ६४ लाख ७० हजार गरि ४६ कराेड ७८ लाख २४ हजार बराबरको आय व्यय प्रस्तुत गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।