Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस

सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस

images
  • सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको हो ।

    images
    images
    images

    साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।  

    images
    images
    images

    यसअघि आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएकी थिइन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योगमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।