Logo

२०८३, आश्विन ९गते


images
images

उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

images
  • उद्योगमन्त्री गौरी कुमारीको राजीनामा
    images
    images

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

    images
    images
    images

    यादवले विहिबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    काठमाडौँमा भएको ग्यासको हाहाकारपछि मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योगमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।