Logo

२०८३, आश्विन ९गते


images
images

टप एन्ड सिरिज

टप एन्ड सिरिज : नेपाल ए भिक्टोरियासँग पराजित

टप एन्ड सिरिज : नेपाल ए भिक्टोरियासँग पराजित

images
  • टप एन्ड सिरिज : नेपाल ए भिक्टोरियासँग पराजित
    images
    images

    काठमाडौँ । नेपाल ए अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा भिक्टोरिया सिए एघारले नेपाल ए लाई एक विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    नेपाल ए ले दिएको १४३ रनको लक्ष्य पछाएको भिक्टोरियाले २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक अविजित ९० रन बनाएका थिए भने दीपक डुम्रेले १६ रन बनाएका थिए ।

    images
    images
    images

    योसँगै टप एन्ड सिरिजमा एडेलेड स्ट्राइकर्स एकेडेमी, बंगलादेश एचपी एघार, भिक्टोरिया सिए एघार र न्यूजील्याण्ड ए टिम सेमिफाइनलमा पुगेका छन् ।

    images
    images
    images

    नेपाल ए ले ६ खेलमा २ जित हासिल गरेको थियो भने ४ खेलमा हार बेह्रोरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप एन्ड सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।