Logo

२०८३, आश्विन ९गते


images
images

टप एन्ड सिरिज

टप एन्ड सिरिज : एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य

टप एन्ड सिरिज : एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य

images
  • टप एन्ड सिरिज : एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत एसिटीले नेपाल ‘ए' लाई १४१ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो । एसीटीका लागि डाइलान हन्टरले सर्बाधिक ४४ रन बनाए भने अंश तिवारीले १९ र जाक स्मिथले १४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ३ र युवराज खत्रीले २ विकेट लिएका थिए भने पवन सराफ, विपिन कह्त्री र शाहब आलमले एक एक विकेट लिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप एन्ड सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।