Logo

२०८३, कार्तिक २६गते


images
images

रेसुङ्गा नगरका नमुना चार निर्णय निशुल्क डायलसिसदेखि पशुमा निशुल्क गर्भधान

रेसुङ्गा नगरका नमुना चार निर्णय निशुल्क डायलसिसदेखि पशुमा निशुल्क गर्भधान

images
  • रेसुङ्गा नगरका नमुना चार निर्णय निशुल्क डायलसिसदेखि पशुमा निशुल्क गर्भधान
    images

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका गुल्मीले आज विभिन्न निर्णय गरेको छ । पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै नगरप्रमुख खिल्ध्वज पन्थीले गुल्मी अस्पतालमा डायलसिस मेसिन उपलब्ध गराउँने ,गुल्मी आँखा उपचार केन्द्रमा आखाको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था गर्ने बताए।

    images
    images
    images

    डाईलेसिसकाे लागि स्वास्थ्यकर्मीलाई तालिममा पठाई सकेको समेत बताइएको छ। 
    यस्तै कृषि क्षेत्रलाई थप प्रभावकारि रुपमा अगाडि बढाउन एआइ कृतिम गर्भधान पशुहरुमा निशुल्क कार्यक्रम लैजाने ,जन्म मृत्यु प्रमाण पत्र घर घरमा सेवा दिने निर्णय गरेको बताए।

    images
    images
    images

    समृद्ध नगर निर्माण गर्न कार्यपालिकाबाट निर्णय भए बमोजिम अगाडि बढिने प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

    images
    images

    रेसुङ्गा लाई स्मार्ट सिटि बनाउन फोहोर लाई मलमा रुपान्तरण गर्ने,नेपाल सरकारको पहुच मार्ग बनाउन सबै वडा कार्यलयमा जाने सडक निर्माण गरिने मरासिनीले बताए। 

    कार्यपालिका सदस्यलाई सफत नगरकार्यपालिकाको महिला/दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी नपरेपछि उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार यमबहादुर विश्वकर्मा, बालकृष्ण बराल, सीता विश्वकर्मा, पुष्पा पन्थी, कमला धुरेल, शोभ नेपाली, मनीषा खत्री र सावित्रा श्रेष्ठ निर्वाचित भएका हुन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।