Logo

२०८३, आश्विन ११गते


images
images

रहेनन् पत्रकार पोख्रेल

रहेनन् पत्रकार पोख्रेल

images
  • सेतोमसी सहकर्मी
  • रहेनन् पत्रकार पोख्रेल
    images
    images

    गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर पत्रकार राजु पोख्रेलको निधन भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय पोखरेलको   मंगलबार मृत्यु भएको हो ।

    images
    images
    images

    आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।

    images
    images
    images

    पोखरेलले लामो समय देखि पश्चिम् नवलपरासीलाई आफ्नो कर्म थलो बनाएर पत्रकारिता गर्दै आएका थीए ।  उनी बर्दघाटमा रहेको दौँतरी एफएममा स्टेसन म्यानेजर रहेका थीए । परिवारिक भेटघाटका लागि पाँच दिनअघि उनी गुल्मी आफ्नो घर आएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।