Logo

२०८३, श्रावण २७गते


images
images

मोटरसाइकलको ठक्करबाट नवलपरासीको बर्दघाटमा एक महिलाको  मृत्यु

मोटरसाइकलको ठक्करबाट नवलपरासीको बर्दघाटमा एक महिलाको  मृत्यु

images
  • मोटरसाइकलको ठक्करबाट नवलपरासीको बर्दघाटमा एक महिलाको  मृत्यु
    images
    images

    प्रकाश न्यौपाने, नवलपरासी ।  पश्चिम नवलपरासीमा गयराती भएको सवारी दुर्घटनामा परि फुलकुमारी थारुको निधन भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    बर्दघाट न.पा.-१४ गंगा बस्ती  स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको लु ३३ प ५३७४ नं. को मोटरसाइकलले ठक्कर दिदा  ५५ की फुलमाया थारुलाई टाउकोमा चोट लागेको थियो  ।  

    images
    images
    images

    उपचारको लागी सामुदायिक अस्पताल चौपत्ता लगिएको र थप उपचारका लागि जेनस अस्पताल बुटवलको लागि रिफर भएको  गरिएको थियो ।  गय राती करिब १० बजे थारु को मृत्युु भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।