Logo

२०८३, आश्विन ९गते


images
images

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्कीको आज सुनुवाई हुदै

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्कीको आज सुनुवाई हुदै

images
  • प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्कीको आज सुनुवाई हुदै
    images
    images

    काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान ११: १५ बजेदेखि शुरु हुने संसदीय सुनुवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तको पदमा प्रस्तावित व्यक्ति श्री मान बहादुर कार्की, मोरङका सम्बन्धमा उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित मान बहादुर कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने समितिले जानकारी दिएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय सुनुवाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।