Logo

२०८३, आश्विन १०गते


images
images

वडा अध्यक्षकाे व्याक्तिगत खर्चमा बिद्यार्थीलाई शैक्षिक सामाग्री 

वडा अध्यक्षकाे व्याक्तिगत खर्चमा बिद्यार्थीलाई शैक्षिक सामाग्री 

images
  • वडा अध्यक्षकाे व्याक्तिगत खर्चमा बिद्यार्थीलाई शैक्षिक सामाग्री 
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउपालिका ५ को दोबाट मा रहेको, आनन्दपुर  माविकाे कक्षा ५ देखी तलकाे कक्षामा अध्यान गर्ने बिद्यार्थीलाई वडा अध्यक्ष झविन्द्र अर्यालले व्याक्तिगत पहलमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन । 

    images
    images
    images

    अझै पनि केहि बिद्यार्थी जाे  विपन्न तथा असाहय बर्गका छन त्यस्ता बिद्यार्थीलाई सहज पुर्याउने हेतुका साथ सहयोग गरेको वडा अध्यक्ष अर्यालले बताए ।

    images
    images
    images

    अति विपन्न बर्गका जाे आर्थिक अवस्था कमजाेर भएकै कारण अध्ययन गर्न नपाएका रजस्थल वडाका बिद्यार्थीलाई पनि वडाले नै पढाउने खालकाे निर्णय गर्ने अध्यक्ष अर्यालले बताएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।