Logo

२०८३, श्रावण २७गते


images
images

सेयर बजार

नेप्से १४.१७ अंकले बढ्यो, ४ अर्ब ६९ करोडको कारोबार

नेप्से १४.१७ अंकले बढ्यो, ४ अर्ब ६९ करोडको कारोबार

images
  • नेप्से १४.१७ अंकले बढ्यो, ४ अर्ब ६९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३८ कम्पनिका एक करोड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने स्नो रिभरको शेयर १३.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पनिंग मिल्सको २८  करोड ३३ लाख बराबरको कारोबार भएको छ भने अन्खुखोला जलविद्युतको २७ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।