Logo

२०८३, आश्विन ९गते


images
images

आर्थिक वर्ष २०७९-०८० मा  सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

आर्थिक वर्ष २०७९-०८० मा  सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

images
  • आर्थिक वर्ष २०७९-०८० मा  सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा
    images
    images

    काठमाडौं । सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।

    images
    images
    images

    आगामी वर्षका लागि आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । उनले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट २०७९-८०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।