काठमाडौँ । सरकारले कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा रात्रीकालिन क्रिकेट खेल्न मिल्ने ब्यवस्था गर्ने घोषणा गरेको छ ।
नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानमा रात्रीकालिन समयमा पनि क्रिकेट खेल्न मिल्ने ब्यवस्था गरिएको जानकारी गराएका हुन् ।
उनले चितवनमा अलपत्र परेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण अब सरकारले गर्ने पनि जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology