Logo

२०८३, श्रावण २७गते


images
images

सेयर बजार

नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ४१ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ४१ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ४१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६. २९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३८३ कम्पनिका एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी कामना सेवा विकास बैंक डिभेन्चर ८७ को शेयर १०.२२  प्रतिशतले बढेको छ भने सांग्रिला विकास बैंक डिभेन्चर ८७ को शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सामुदायिक लघुवित्तको शेयर ८.१० प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर ९० को ५२ करोड ७१ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी डिभेन्चर ९० को ३९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।