Logo

२०८३, श्रावण २७गते


images
images

सेयर बजार

नेप्से २६ सयबाट ओरालो लाग्यो, ७ अर्ब ४६ करोडको कारोबार

नेप्से २६ सयबाट ओरालो लाग्यो, ७ अर्ब ४६ करोडको कारोबार

images
  • नेप्से २६ सयबाट ओरालो लाग्यो, ७ अर्ब ४६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८   विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३६८ कम्पनिका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर ७ अर्ब ४६ करोड ८४ लाख १६  हजार ११६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ११.२८ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनएमबी डिभेन्चर ८७/८८ को ४८ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने एनआइसी एशिया डिभेन्चर ८५/८६  को ४६ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।