Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६१ करोडको कारोबार

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६१ करोडको कारोबार

images
  • नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३६१ कम्पनिका ८७ लाख ८१ हजार ३८० कित्ता शेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १२.६८ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर ११.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बिओके डिभेन्चर २०८६ को शेयर ८.६६ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ डिभेन्चर २०८६/८७ को ३५ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डिभेन्चर ८९ को २८ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।