Logo

२०८३, कार्तिक २६गते


images
images

धुर्कोट गाउँपालिकाले अभिभावक बिहिन विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने

धुर्कोट गाउँपालिकाले अभिभावक बिहिन विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने

images
  • धुर्कोट गाउँपालिकाले अभिभावक बिहिन विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने
    images

    गुल्मी ।गुल्मीको धुर्कोट गाउँपालिकाले अभिभावक बिहिन एवं अति विपन्न विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने भएको छ।

    images
    images
    images

    पालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहणको दिन गरीएको घोषणा तथा निर्णय अनुसार अभिभावक बिहिन एवं अति विपन्न वालवालिकाको लागि आवासीय छात्रावासमा बसी अध्ययन गर्न चाहने विद्यार्थीलाई कक्षा १२सम्म पढाउने जिम्मा लिएको हो।

    images
    images
    images

    पालिकाको निर्णय अनुसार आमाबाबु दुबै नभएका विद्यार्थी,
    कोहि संरक्षक वा नातागोताले राख्न र पढाउन नसकेका विद्यार्थी , पुर्ण रूपमा सहारा बिहिन विद्यार्थी, आमाबाबु मध्ये कुनै एकजना नभई आर्थिक रूपले अति विपन्न भएका विद्यार्थी लाई पढाउने निर्णय गरेको हो।

    images
    images

    यस्तै घरको सम्पत्तिले ३ महिना खान नपुग्ने विद्यार्थीलाई पनि पढाउने निर्णय गरेको हो।


    जन्मदर्ता प्रमाण पत्र र संबन्धित वडा कार्यालयको अति विपन्न तथा बेसहाराको सिफारीस सहित धुर्कोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र आवासीय छात्राबास भएको पाञ्चायन माध्यमिक विद्यालयमा  आवेदन दिई छनौटको लागि सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।