Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

नेप्सेमा गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४५ कम्पनिका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी सानीगाड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १३.६५ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एग्रीकल्चरल बन्डको ४३ करोडको कारोबार भएको छ भने केबीएल डिभेन्चरको ३९ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।