Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

१२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी अभियोगमा एक व्यक्ति पक्राउ

१२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी अभियोगमा एक व्यक्ति पक्राउ

images
  • १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी अभियोगमा एक व्यक्ति पक्राउ
    images
    images

    काठमाडौँ । पर्वतकी १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    जलजला- ६ ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर विकले १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

    images
    images
    images

    घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दिएपछि अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।