Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार

नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज विहिबार नेप्से ८.५०  अंकले घटेर २६५१.५२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३८ कम्पनिका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन  बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर १२.८४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुझुङ हाइड्रोको शेयर ११.०३ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको १२ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।