Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार

images
  • नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५३ कम्पनिका एक करोड ४० हजार १६४ कित्ता शेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुन्गल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड १६ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १८ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।