Logo

२०८३, कार्तिक २६गते


images
images

समाचार

जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखि छु

जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखि छु

images
  • जनार्दन शर्मा भन्छन्- सम्पत्ति छानबिन गर्न आवाज उठाएको हुँ, मिडिया ट्रायलप्रति दुखि छु
    images

    काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्ने बारे आफुले सदन र पार्टीमा आवाज उठाएको दाबी गर्दै अहिले आफु बारे भ्रम सिर्जना गरिएको बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा उठाएको उल्लेख गर्दै त्यसमा आफु अहिले पनि अडिग रहेको बताएका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।'

    images
    images

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धिकरणमा पक्राउ परेपछि मिडिया र सामाजिक सञ्जालमा शर्मा पनि पक्राउ हुदै भन्ने आशयका समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।