Logo

२०८३, श्रावण २७गते


images
images

घोषणा सभा

प्रचण्ड लक्षित जनार्दनको टिप्पणी : मठाधीशलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौँ

प्रचण्ड लक्षित जनार्दनको टिप्पणी : मठाधीशलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौँ

images
  • प्रचण्ड लक्षित जनार्दनको टिप्पणी : मठाधीशलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लाग्यौँ
    images
    images

    काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन् ।

    images
    images
    images

    आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्ष्य गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । 

    images
    images
    images

    शर्माले सामन्तवादको सियासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए । 

    images
    images
    images

    उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।